Rule 3
आकस्मिक कारोबारमा ग्राहकको पहिचान गर्नु पर्ने
ऐनको दफा ७क. को उपदफा (१) को खण्ड (ग) को प्रयोजनको लागि एक लाख रुपैयाँ वा सो बराबरको विदेशी मुद्रा भन्दा बढीको आकस्मिक कारोबार गर्दा सूचक संस्थाले ग्राहकको पहिचान गर्नु पर्नेछ ।